बागमतीका मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने
एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उक्त मितिमा संसद बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं