आईफोनप्रेमीका लागि खुशीको खबर, आउँदैछ ३ क्यामरा भएको आईफोन

आईफोनप्रेमीका लागि खुशीको खबर छ। यही वर्ष उनीहरूले तीन क्यामरा भएको आईफोन गर्न सक्ने भएका छन्। 

प्रविधिसम्वन्धी पत्रिका डीजीटाइम्सका अनुसार एप्पलले सन् २०१९ भित्रै तीन क्यामेरा भएको एप्पल आइफोन ११ बजारमा सार्वजनिक गर्नेछ।

तीन क्यामेरा भएका आइफोनमा ६.१ देखि ६.५ इन्च सम्मको ओलेड डिस्प्ले हुनेछ बताइएको छ।

यसपछि भने आईफोन मिनी आईफोनमा जाने बताइएको छ। 

वर्ष १८मा एप्पलका लागि त्यति फलिफाप वर्ष नभएकाले यसलाई आफ्नो मुख्य ब्राण्डमाकेही नयाँ गर्न ठुलो दबाब परेको छ। 

एजेन्सीको सहयोगमा।

 

प्रकाशित मिति: : 2019-04-09 08:41:54

प्रतिकृया दिनुहोस्