२९ दिनपछि चन्द्रयान–२ मंगलग्रहको कक्षमा प्रवेश

Agency

भारतको चन्द्रयान–२ मंगलबार २९ दिनपछि मंगलग्रहको कक्षमा प्रवेश गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २२ जुलाईमा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित अतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। चन्द्रयान–२ आउँदो ७ अगस्टमा आफ्नो उद्धेश्यअनुरुप चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने जनाइएको छ।

बैज्ञानिकका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म मानव निर्मित यान अवतरण गरेको छैन।

याे पनि पढ्नुहाेस।

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश

पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै प्रभु साहले दिए प्रदेश अध्यक्ष पदबाट राजिनामा

प्रकाशित मिति: : 2019-08-20 12:16:35

प्रतिकृया दिनुहोस्