नेकपा स्थायी समिति बैठक : गुटगत गतिविधि नरोके पार्टी नै सकिन्छ

सरकारले गतिलो काम नगरेको भन्दै तीव्र आलोचना

थाहा खबर

रमेश पराजुली

काठमाडौँः सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा गुट-उपगुटको मुद्दा प्रमुख बनेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीलाई गुटले समस्या पारेको उल्लेख गरेका थिए। अध्यक्षले नै गुट-उपगुटको समस्या औँल्याएपछि सोमबारदेखि बोलिरहेका नेताहरुले यसबारेमा पटक पटक प्रश्न उठाएका छन्। 

प्रकाशित मिति: : 2019-12-17 01:34:32

प्रतिकृया दिनुहोस्