‘पढेपछिको जीवन साँच्चिकै सुन्दर छ, रमाइलो छ’

देखापढी

काठमाडौं

संघर्षको अर्को नाम हो – शान्ता चौधरी। के मात्र भोगिनन् उनले ? १८ वर्ष अरूको घरमा दास सरह कमलरी बसेकी चौधरी हिँडेको बाटो लामो छ। कमैयामुक्ति आन्दोलनदेखि पहिलो संविधान सभाको सदस्य भएकी उनले क्यान्सरसँगको लडाइँमा समेत विजय हासिल गरिन्। र, उनी अहिले अर्को संघर्षमा छिन्। त्यो हो – शिक्षाको संघर्ष। २०३७ मा दाङमा जन्मिएकी शान्ता ४० वर्षको उमेरमा ‘कलेज गर्ल’ बनेकी छन्। उनका छोरा स्नातक तहमा अध्ययन गरिरहेका छन् भने छोरीले नर्सिङ अध्ययन गरिरहेकी छन्। प्रतिनिधि सभा सदस्य शान्ता चौधरीसँग मञ्जू कार्कीले गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-01-03 22:24:56

प्रतिकृया दिनुहोस्