जाडोमा यसरी स्वस्थ रहिरहन सकिन्छ

देखापढी

काठमाडौं

काठमाडौं । उखानै छ, तन्नेरीजति बाघलाई, बुढापाका माघलाई। माघ लाग्यो। जाडो पनि एकपटक फेरी उच्च विन्दुमा पुग्ने बेला भयो। त्यसैमाथि मौसमविद्हरूले यो हफ्ता हिउँ र पानी पर्ने अनुमान पनि गरेका छन्। माघको जाडो सास्ती नै हुन्छ। तर, ऋतुको गुणलाई मानिसले बदल्न नै कहाँ सक्छ र? बरू अलिकति जुक्ति लगाए यसैमा रमाउन सक्छ। हरेक ऋतुको आफ्नै मजा पनि हुन्छ नि त। जाडोको मज्जा जाडोमा नलिए कहिले लिने?

यहाँ जाडोमा स्वस्थ रहने सात टिप्स प्रस्तुत छन्। यी टिप्सले तपाईंलाई जाडोको मज्जा लिन सघाउनेछन्।

प्रकाशित मिति: : 2020-01-16 13:49:07

प्रतिकृया दिनुहोस्