हामी कसरी प्रेम गर्छौं ?

'रोमन म्यागासेसे अवार्ड २०१९' विजेता भारतीय पत्रकार रवीश कुमारकाे निबन्ध

 रवीश कुमार

काठमाडौँ
फाइल तस्बिर

मलाई थाहा छैन, संसारका अन्य ठाउँतिर कस्तो छ। तर, भारतमा प्रेम गर्नु भनेको समाज अनि धर्मले लागू गरेका असङ्ख्य प्रतिबन्धसँगको संघर्ष हो। यहाँसम्म कि हाम्रो घरको चार भित्ताभित्र पनि प्रेम एक वर्जित विषय भएर रहेको छ।

हरेक मान्छे प्रेममा पर्दैनन्। न त हरेक मान्छेमा प्रेम गर्ने साहस हुन्छ। यो देशमा, मान्छे केवल कल्पनामा प्रेम गर्छन्। सपनामा गर्छन्। मलाई थाहा छैन, संसारका अन्य ठाउँतिर कस्तो छ। तर, भारतमा प्रेम गर्नु भनेको समाज अनि धर्मले लागू गरेका असङ्ख्य प्रतिबन्धसँगको संघर्ष हो। यहाँसम्म कि हाम्रो घरको चार भित्ताभित्र पनि प्रेम एक वर्जित विषय भएर रहेको छ। 'के तिम्रो जीवनमा कोही विशेष मान्छे छ ?' देशका कति आमा- बाबाले यस्तो प्रश्न छोराछोरीलाई सोधेका होलान्, 'के तिमी कसैलाई मन पराउँछौं ?' हामीमध्ये कतिले आफ्नो छोरीसँग सोध्ने साहस गरेका छौं, 'के तिमी प्रेममा छौ ?'

प्रकाशित मिति: : 2020-01-27 06:22:37

प्रतिकृया दिनुहोस्