नायिका सुरक्षा पन्तका प्रेम सम्बन्ध दिगो बनाउने टिप्स (भिडिओसहित)

देखापढी

काठमाडाै‌ं

सम्बन्ध टिकाउनका लागि स्वार्थ भन्दा पनि एक अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ। यदि आफ्नो पार्टनरसँग कुनै स्वार्थ राख्नुहुन्छ भने सम्बन्ध टिक्न सक्दैन।

काठमाडौं। आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस। प्रेम गर्नेहरूका लागि विशेष दिन। युवा युवतीमाझ लोकप्रिय ‘भ्यालेन्टाइन्स् डेमा’ एकापसमा प्रेम साटासाट गरिन्छ। आफूलाई मन परेका व्यक्तिलाई रातो गुलाफ दिएर प्रपोज गर्ने पनि चलन छ।

भ्यालेन्टाइन्स् डे मनाउने पश्चिमा संस्कृति भए पनि यसलाई नेपालमा पनि युवायुवतीले प्रेम गर्ने अवसरका रूपमा लिन्छन्।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीलाई राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरूलाई प्रेमका लागि उत्प्रेरित गरेको र विवाह गराएको अभियोगमा मृत्युदण्ड दिइएपछि उनैको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

तर, प्रेम गर्नु मात्र ठूलो कुरा होइन। आफ्नो प्रेमलाई कसरी दिगो बनाउने भन्ने पनि चासोको विषय हो। यसैबारे अभिनेत्री शुरक्षा पन्तका टिप्स यस्ता छन्ः

प्रकाशित मिति: : 2020-02-15 04:04:30

प्रतिकृया दिनुहोस्