तिब्बतमा भूकम्प जाँदा काठमाडाैं हल्लियाे

एजेन्सी

काठमाडाै‌ं

शुक्रबार बिहानै काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्रबिन्दु भने तिब्बत रहेको छ।

उक्त भूकम्पको धक्का ६ दशमलव २ रेक्टर स्केल मापन गरिएको छ।

प्रकाशित मिति: : 2020-03-20 20:47:36

प्रतिकृया दिनुहोस्