नेपालमा यसरी हुँदैछ कोरोना भाइरसको विस्तार

देखापढी

काठमाडौं

 तुफान न्यौपाने

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ३१ डिसेम्बर २०१९ मा कोभिड-१९ को पहिलो बिरामी भेटिएको रेकर्ड राखेको छ। पहिलोपटक चीनको वुहान शहरका ती व्यक्तिमा संक्रमण देखिएको कोरोना भाइरस त्यसयताका तीन महीनामा विश्वभर पुगिसकेको छ। 

ती एक व्यक्तिबाट कोरोना भाइरस अन्य एक लाख व्यक्तिमा पुग्न ६७ दिन लागेको थियो। 

प्रकाशित मिति: : 2020-03-29 19:53:41

प्रतिकृया दिनुहोस्