आन्तरिक मूल्यांकन गरी एसइई र ११ को प्रमाणपत्र दिऊँ

थाहा खबर

काठमाडौँ

श्याम राई
देश लकडाउन भएको पनि दुई महिना बढी भइसकेको छ। यतिबेला सबै विद्यालयहरू पनि  बन्द नै छन्। एसइई परीक्षा रोकिँदा विद्यार्थी अन्योलमा छन। तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन। 

यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले लकडाउनलाई सदुपयोग गर्न भन्दै अनलाइन कक्षा सञ्चालन थालेको छ। अबको शैक्षिक सत्र कसरी अघि बढ्ला?  अनलाइन कक्षा कत्तिको प्रभावकारी बन्ला? यही विषयमा थाहाकर्मी श्याम राईले प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीसँग गरिएको कुराकानीको सम्पादित अंश : 
 

प्रकाशित मिति: : 2020-05-28 13:09:25

प्रतिकृया दिनुहोस्