महामारीको मार खेपेको पुस्तक बजार खोज्दैछ परिवर्तन, शुरु हुँदैछ ई-बुकको अभ्यास

काठमाडौं। त्रिदेव गुरुङले केही दिनअघि ट्विट गर्दै बालबालिकाका लागि नेपाली पुस्तकहरूको अनलाइन लिंक मागे। उनका साथीहरूले उनलाई केही पुस्तकका अनलाइन लिंक र ब्लग सिफारिस गरे।

त्रिदेव मात्रै होइन, त्रिदेवजस्तै थुप्रैले अहिले नयाँ-नयाँ पुस्तकका अनलाइन लिंकहरू खोजिरहेका छन्। देश लकडाउनमा छ। पुस्तक पसलहरू बन्द छन्। साथीसँग किताब लिएर पढुँ भन्‍न पनि घर बाहिर निस्कन मनाही छ। मानिसहरूले घरमा आफूसँग भएका पुस्तकहरू पढिसकेका छन्। अब कुन पढ्ने भनेर अनलाइनमै पुस्तकहरू खोज्‍न थालेका छन्। त्यसैले ई-बुकहरूको खोजी हुनथालेको छ।

प्रकाशित मिति: : 2020-06-01 08:20:39

प्रतिकृया दिनुहोस्