यसरी मनाइयो असार १५ अर्थात धान दिवस, फोटो

आज असार १५ अर्थात धान दिवस। असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ। असार १ गतेबाट सुरु भएको धान रोपाइँ साउन दोस्रो सातासम्म जारी रहन्छ। नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो।  हेर्नुहोस् राससका केही तस्बिरहरू

 

प्रकाशित मिति: : 2020-06-29 17:46:38

प्रतिकृया दिनुहोस्