प्रधानमन्त्रीले अरू नेतालाई खेताला ठान्दा कुरो बिग्रियो

थाहा खबर

काठमाडौँ

रमेश पराजुली
त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद साम्य भएको छैन। विवाद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आपसी  वार्ता चलिरहेको छ। तर, अध्यक्षद्वयले अझैसम्म सहमतिको बिन्दु भेट्न सकेका छैनन। 

प्रधानमन्त्री ओलीको अडानप्रति दाहाल–नेपाल समूह पनि गलेको स्थिती देखिँदैछ। यही विवादका पार्टीभित्रको विवाद कहाँ पुग्यो? पार्टी फुटको सँघारमै पुगेको हो त? प्रधानमन्त्रीको अभिव्यक्ति र नयाँ एमाले पार्टी दर्तामा प्रधानमन्त्रीको संलग्‍नता लगायतको बिषयमा केन्द्रित रहेर नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’सँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी: 
 

प्रकाशित मिति: : 2020-07-08 14:19:16

प्रतिकृया दिनुहोस्