चलचित्रकर्मीको पीडा : काम शुरू हुने टुंगो छैन, के खाएर बाँच्ने ?

काठमाडौं। पाँच महीनादेखिको कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ। एकातिर कोरोना संक्रमणको जोखिम बढिरहेको छ भने अर्कोतिर जीविकोपार्जन गर्न समस्या देखिएको छ। यसको मारमा चलचित्रकर्मी पनि नपर्ने कुरै भएन।  गत चैतबाट चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि बन्द छन्। जसका कारण धेरै जसो चलचित्रकर्मी मर्कामा परेका छन्। 

कलाकार भन्दा पनि प्राविधिकको रूपमा काम गर्नेहरू, कुक, लाइटम्यान, क्यामेरामेनहरूलाई माहामारीले निकै सताएको छ। लामो समयदेखि कामविहिन समस्यमा परेका चलचित्रकर्मीहरू कसरी आफ्नो जीविकोपार्जन चलाइरहेका छन् ? हामीले केही प्राविधिक, क्यामेरामेन, लाइटम्यान लगायतसँग कुरा गरेका छौं। 

प्रकाशित मिति: : 2020-08-12 14:16:19

प्रतिकृया दिनुहोस्