भाइबरले सुरु गर्‍याे च्याटबट पेमेन्ट

भाइबरले च्याटबट पेमेन्ट सुरुवात गरेको छ। 

सेवा आरम्भको एक दशक पुगेको अवसरमा भाइबरले वित्तीय प्रविधि विस्तार गरेकाे घोषणा गरेको छ। 

अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मबाट सामानहरु किन्न, रकम भुक्तानी गर्न भुक्तानी गर्न सक्ने छन्।

यसका लागि कम्पनीले गोपनीयता सुरक्षणका मापदण्ड बनाएर प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ।

याे सेवा युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि विस्तार गर्ने योजना भाइबरको रहेकोे छ। 
 

प्रकाशित मिति: : 2020-11-10 13:31:00

प्रतिकृया दिनुहोस्