७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न

देशभर सूचना महामार्ग विस्तारको परियोजनाअन्तर्गत ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ।

नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्ताको काम सम्पन्न गर्ने गरी काम थालेको हो। तर हालसम्म भने  ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ।    
    
नेपाल टेलिकमले पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने काम सम्पन्न गरेको हो।

प्रकाशित मिति: : 2021-03-25 06:24:00

प्रतिकृया दिनुहोस्