इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन्।
शनिबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २ २ को बराबरीमा रोकिएको हो। खेलको १३ औं मिनेटमा युभेन्ट्सलाई जित दिलाउन फेड्रिको चिसाले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलमा उक्त बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोड्न सफल भएको छ। त्यस्तै टोरिनोले २४ अंक जोडेको छ।