काठमाडौं महानगरको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता (भिडियाेसहित)

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्।

उनले आइतबार राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए। 

प्रकाशित मिति: : 2022-04-24 13:07:00

प्रतिकृया दिनुहोस्