एमालेबाट त्रिवेणीको अध्यक्षमा कर्णबहादुर बाँठा र उपाध्यक्षमा जानकी बुढा

नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष टुंगो लगाएको छ।

आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले कर्णबहादुर बाँठालाई अध्यक्ष र जानकी बुढालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

अध्यक्षका उम्मेदवार बाँठा र उपाध्यक्ष बुढाले भोलिसम्म मनोनयन दर्ता गर्ने छन्।


एमालेबाट टुंगो लागेका उम्मेदवारहरू यसप्रकार छन् –

प्रकाशित मिति: : 2022-04-24 13:58:00

प्रतिकृया दिनुहोस्