विप्लवमाथि नै विप्लव !

अनलाइनखबर

काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ। पछिल्लो समय स्थानीय तहको चुनावको उपयोगलाई लिएर बढेको विवाद एकअर्कालाई निष्कासन गर्ने तहसम्म पुगेको छ।

१४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई निकालेपछि त्यसको बदलामा विद्रोही समूहले बुधबार विप्लवलाई पनि पार्टीबाटै निकालेको छ।

प्रकाशित मिति: : 2022-05-05 08:24:00

प्रतिकृया दिनुहोस्