दाङ निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रेखा शर्माले शक्ति प्रदर्शन गरेकी छिन्।
घोराहीमा लोकतान्तिक गठबन्धन महिला परिचालन समितिको आयोजनामा महिलाहरू सहभागी भएर शक्ति प्रदर्शन गरेका हुन्।