प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता

File Photo
File Photo

मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ। जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा–२ र धनुषा–३ मा अग्रता लिइरहेको छ भने कांग्रेसले भक्तपुर–२, मुस्ताङ र झापा–३ मा अग्रता लिइरहेको छ।

प्रकाशित मिति: : 2022-11-21 10:12:00

प्रतिकृया दिनुहोस्