सप्तरी क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।
एक सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन् भने लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्। त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्।