दाङ-३ मा काेमल वलीकाे अग्रता 

BreaknLinks
BreaknLinks

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार रहेकी काेमल वलीले सुरूवाती अग्रता कायम गरेकी छन्। ५०४ मत गणना गर्ला २०७ मत ल्याउदै अग्रता लिएकी हुन्।

उनलाई गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दिपक गिरीले पछ्याइ रहेका छन्। गिरीले १९१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका कमल सुवेदीले ७० मत ल्याएका छन्।

दाङमा निर्वाचन क्षेत्र  नम्बर २ मा पनि मत गणना भइरहेकाे छ। क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरू भएकाे छैन।

प्रकाशित मिति: : 2022-11-21 14:26:00

प्रतिकृया दिनुहोस्