झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

File Photo
File Photo

झापाको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। पछिल्लो विवरण अुनसार यो क्षेत्रमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भूप्रसाद ढकालले फराकिलो अन्तरले १४३ मत ल्याएका छन्।

३०० मतगणना हुँदा एमालेका एलपी साँवाले ८४ र कांग्रेसका देउमान थेवेले ४६ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-21 14:34:00

प्रतिकृया दिनुहोस्