काठमाडौं-४ : साढे ७ हजार मतान्तरसहित गगन थापाको ह्याट्रिक जित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट ह्याट्रिक जित निकालेका छन्।

नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले हराउँदै थापा विजयी भएका हुन्। गगनले २१ हजार ३०२ प्राप्त गर्दा एमालेका भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।


 

प्रकाशित मिति: : 2022-11-22 11:39:00

प्रतिकृया दिनुहोस्