प्युठानमा एमालेका सूर्य थापा निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

प्युठानमा नेकपा एमाले उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्।

थापाले ४१ हजार ११८ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन्।

 

प्रकाशित मिति: : 2022-11-23 23:40:00

प्रतिकृया दिनुहोस्