खसेकाे भन्दा ५० मत बढी पाइएपछि डाेल्पामा प्रदेश 'ख'काे मतगणना स्थगित 

File Photo
File Photo

हिमाली जिल्ला डाेल्पाकाे प्रदेश निर्वाचन क्षेत्र 'ख'काे मतगणना स्थगित भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका १ र २ काे मतगणना गर्दा कुल खसेको मतभन्दा ५० मत बढी पाइएपछि मतगणना राेकिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।

अहिले राजनीतिक दलका उम्मेदवार बिच सहमतिकाे प्रयास गरिएपनि सहमति जुट्न सकेको छैन।
 

प्रकाशित मिति: : 2022-11-24 09:34:00

प्रतिकृया दिनुहोस्