सिरहा–१ मा एमालेका राम शंकर यादव निर्वाचित 

फाइल तस्बिर
फाइल तस्बिर

सिरहा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन्।

कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् ।

यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन्।

प्रकाशित मिति: : 2022-11-24 16:06:00

प्रतिकृया दिनुहोस्