झापा ३ मा कांग्रेसका सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित

File Photo
File Photo

झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गर्दै लिङ्देन निर्वाचित भएका हुन्।

अध्यक्ष लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गरेका छन् भने सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-24 16:14:00

प्रतिकृया दिनुहोस्