रौतहट-२ मा स्वतन्त्र उम्‍मेदवार साह विजयी

रौतहट-२ मा स्वतन्त्र उम्‍मेदवार किरण कुमार साह विजयी भएका छन्। 

कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलमलाई हराउँदै उनी विजयी भएका हुन्।

४ हजार ५९४ मतान्तरले हराएका उनले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-24 22:31:00

प्रतिकृया दिनुहोस्