महोत्तरी–२ मा लाेसपाका शरदसिंह भण्डारी विजयी

फाइल तस्बिर
फाइल तस्बिर

महोत्तरी–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी विजयी भएका छन्। 

राई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। 

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए।

त्यसैगरी एमालेका राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाएका छन्। 


 

प्रकाशित मिति: : 2022-11-25 13:59:00

प्रतिकृया दिनुहोस्