सिराहा–३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित 

फाइल तस्बिर
फाइल तस्बिर

सिराहा–३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतपरिणाम अनुसार उनले २६८८२ मत ल्याएर विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साह २६८८२ मत ल्याएका छ। 

प्रकाशित मिति: : 2022-11-25 14:36:00

प्रतिकृया दिनुहोस्