पाल्पा–२ मा एमालेका ठाकुर गैरे विजयी

फाइल तस्बिर
फाइल तस्बिर

पाल्पा–२ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्।

एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गर्दै उनी विजयी भएका हुन्। 

उनले २७ हजार ८ सय १७ मत प्राप्त गर्दा प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत ल्याएका छन्।  
 

प्रकाशित मिति: : 2022-11-25 15:31:00

प्रतिकृया दिनुहोस्