कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट निर्वाचित

File photo
File photo

कालिकोट प्रदेशसभा (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन्।

विष्ट ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन्।

उनले १३ हजार ७८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-25 17:33:00

प्रतिकृया दिनुहोस्