गृहमन्त्री आउट !, दीपक बोहोरा बने प्रतिनिधिसभा सदस्य

गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन्।

रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाँणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए।

प्रकाशित मिति: : 2022-11-26 14:59:00

प्रतिकृया दिनुहोस्