पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै महेश बस्नेत निर्वाचित

File Photo
File Photo

इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-11-27 16:28:00

प्रतिकृया दिनुहोस्