गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
बिएल संवाददाता
नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदै छ।
प्रतियोगिताको लागि पोखरा रंगशालामा विशेष तयारी गरिएको छ। रंगशाला श्रृंगार्ने काम सकिएको छ भने आतिसबाजीको तयारी पनि भैरहेको छ। पूर्वसन्ध्यामा बिहीबार साँझ पनि आतिसबाजी गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले आज औपचारिक उद्घाटन गर्ने छन्।
केही प्रतियोगिता भने यसअघि नै सुरु भैसकेको छ। महिला क्रिकेट, ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिता करिव सकिएको छ। हक्की बिहीबारदेखि सुरु भएको छ। गोरखामा बुद्धीचाल, म्याग्दीमा भलिवल सुरु भएको छ भने वालिङमा महिला फुटवल सुरु भएको छ।
पुरुष क्रिकेट प्रतियोगिता एक महिनाअगाडि नै काठमाडौंमा भइसकेको छ। गण्डकीमा ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया