देशको मायाले अमेरिका जान रोक्यो र जन्मियो सजिलो रेन्टल

शिलापत्र

ईश्वर लुइँटेल

अमेरिका जाने धेरैको चाहना हुन्छ । त्यही भएर बर्सेनि लाखौँ नेपालीले डीभी भर्छन् । कतिपय त लाखौँ तिरेर भए पनि अमेरिका जान तयार छन् । त्यसकै परिणाम हो– हालको चर्चित भुटानी शरणार्थी प्रकरण पनि । तर, अमेरिका जाने अवसर जुर्दाजुर्दै नगएर देशमै उद्यमी बन्ने पनि छन् ।

उनीहरूमध्येका एक हुन्– दामोदर फुयाँल । अमेरिकामा आईटी इन्जिनियर रहेका दाइ अर्जुनले दामोदरलाई अमेरिका बोलाएका थिए । तर, दामोदरलाई देशको मायाले परदेश जान दिएन । अर्जुनले पनि दामोदरको चाहना बुझेर भनेका थिए, ‘नेपालमै भए पनि केही फरक गर । त्यसमा मैले सक्ने सहयोग गर्छु ।’

प्रकाशित मिति: : 2023-05-22 10:48:00

प्रतिकृया दिनुहोस्