काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन्।
अर्यालले बुधबार एक वक्तव्य जारी गर्दै पछिल्ला समय शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका मेयर बालेनका गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएकी छन्।
उनी गत भदौमा शिक्षा सल्लाहाकार नियुक्त गरेको भएकी थिइन्।