नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

Photo - CAN
Photo - CAN

त्रिदेशीय टी–२० शृंखलाअन्तर्गतकाे पहिलाे खेलमा नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएकाे छ।

बुधबार मुलापानी माथिल्लो क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिला फिल्डिङ राेजेकाे हाे।

प्रकाशित मिति: : 2023-10-18 12:44:00

प्रतिकृया दिनुहोस्