चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएकाे छ।
तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन चीन पुगेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएकाे छ।
गृहमन्त्रीकाे सचिवालले जनाएअनुसार उनलाई ‘माइल्ड हर्ट अट्याक’काे हाे।
उनकाे अवस्था अहिले समान्य छ।