त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङ्कङबीचको जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
काठमाडाैंकाे मुलपानीमा बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको हाे।
नेपाली बलर करण केसीले हङ्कङका कप्तान निजाकत खानलाई आउट गरेका हुन्।