यूएईविरुद्धको खेलमा फर्किए दिपेन्द्र 

नेपालका अलराउनडर दिपेन्द्रसिंह एरीले यूएईविरुद्धकाे खेलमा फर्किएका छन्।

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनलमा फर्किएका हुन्।

एरी आइसिसी टी-२० विश्वकप छनाेट खेल खेल्नुपूर्व अभ्यास खेलमा घाइते भएका थिए। घाइते भएसँगै एरीले समूह चरणको तीन खेल खेल्न सकेनन्।

प्रकाशित मिति: : 2023-11-03 10:53:00

प्रतिकृया दिनुहोस्