अभिनेत्री दिपाशा बीसीको निधन

मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ।

बुधबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनको बिहीबार निधन भएको अस्पतालले जनाएकाे छ।

विष सेवन गरेर सिकिस्त भएकी उनलाई बुधबार राति अस्पताल भर्ना गरिएकाे थियाे। बिहीबार दिउँसो अस्पतालले दिपाशालाई मृत घोषणा गरेको हाे।

प्रकाशित मिति: : 2023-11-09 14:16:00

प्रतिकृया दिनुहोस्