यस्ताे छ काठमाडाैँ उपत्यका प्रवेशद्वार (तस्बिरहरू)

कमल विक

काठमाडौं

आज (बिहीबार) काठमाडाैँ उपत्यकामा दुई छुट्टाछुट्टै समूहले सरकारविरुद्ध आन्दाेलन गर्दैछन्। दुर्गा प्रसाईं नेतृत्वकाे एउटा समूहले बल्खुमा आन्दाेलन गर्दैछ भने नेकपा (एमाले)निकट युवा संघले पनि तीनकुनेमा आन्दाेलन गर्दैछ।

‘राज्यसत्ता’ उल्टाउने घाेषणा गरेका प्रसाईंले काठमाडाैँमा पाँच लाख मानिस उतार्ने दाबी गरेका छन्। भने, युवा संघले पचास हजार मानिस उतार्ने दाबी गरेकाे छ। दुवै समूहकाे आन्दाेलनकाे लागि देशबाहिरबाट ठुलाे संख्यामा मानिसहरु आउने अनुमान गरिएपनि नागढुङ्गा नाकामा भने सवारी आवागमन सामान्य दिनहरुमा जस्तै देखिएकाे छ।

प्रहरीले भने सुरक्षा व्यवस्था कडा बनाएकाे छ।

तस्बिरहरू :

प्रकाशित मिति: : 2023-11-23 10:22:00

प्रतिकृया दिनुहोस्