बैंक/बिमा/ सेयर

नबिल बैंकका चाडपर्व योजनामा के के छन् सुविधा ?

  • Sep 18, 2020

नबिल बैंक लिमिटेडले विभिन्न चाडपर्व योजनाहरु सार्वजनिक गरेको छ । बैंकले कोरोना महामारीबाट परेको असर कम गर्ने गरी व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको हो । ने

पुरा पढ्नुहोस्

युट्यूव/अनलाइनबाट कमाएको पैसालाई राष्ट्र बैंकले गर्‍यो सहज व्यवस्था

  • Sep 17, 2020

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल युट्यूवबाट आम्दानी गरेको पैसा अब नेपालकै बैंक खातामा ल्याउने गरी नयाँ व्यवस्था गरेको छ। जसअनुसार अब युट्युबमार्फत् कमाएको पैसा नेपालकै बैंक खातामा आउनेछ। हाल युट्यूवबाट आम्दानी भएको वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् प्राप्त गर्दै आएका छन्। यसप्रकारका आम्दानी नेपाल राष्ट

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो सुधार

  • Sep 14, 2020

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद

पुरा पढ्नुहोस्

कोभिड-१९ बिमाः अब निजी प्रयोगशालाको पिसिआर रिपोर्ट स्वीकार्य, यस्तो छ भुक्तानी प्रक्रिया

  • Sep 13, 2020

अब बिमा कम्पनीले निजी अस्पताल वा ल्याबको पीसीआर रिपोर्ट स्वीकार गर्ने भएका छन्। बिमा समितिले समितिले आइतबार ‘कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बिमालेखमा संशोधन’ गरेसँगै निजी अस्पताल वा ल्याबको पीसीआर रिपोर्टबाट बिमा दाबीको बाटो खुलेको हो। प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमा शुल्क तिरेर कोभि

पुरा पढ्नुहोस्

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

  • Sep 10, 2020

नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ।  बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो। लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम

पुरा पढ्नुहोस्

भदौ २५ गतेसम्म बैंकका शाखा खुला राख्न निर्देशन

  • Sep 08, 2020

नेपाल राष्ट्र बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ।  सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको ह

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अङ्कको गिरावट

  • Sep 07, 2020

धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८

पुरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले तोक्यो तीन 'फोकल पर्सन'

  • Sep 07, 2020

 नेपाल राष्ट्र बैंकले  सेवाग्राहीको जिज्ञासाको जवाफ एवमं समस्या समाधान गर्न सम्पर्क व्यक्ति तोकेको छ । बैंकले भुवन कँडेल, देवकुमार ढकाल र बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकेको हो । सेवाग्राहीले कँडेलसँग मोबाइल÷इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटिएम सेवाको उपयोग तथा सबै प

पुरा पढ्नुहोस्

‘कोरोना बीमा मापदण्ड’ संशोधन गरिँदै, अब निजी ल्याबको रिपोर्टबाट पनि दाबीभुक्तानी पाइने

  • Sep 06, 2020

 निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ। बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तया

पुरा पढ्नुहोस्

सबै