संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौँ: नेता राणा (अन्तर्वार्ता)
अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरुसँग कहिलेकाहीँ भेटघाट हुँदा अचम्म लाग्छ। उदाहरणका लागि एकजना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’बारे संसद्मा भाषण गर्नुभयो। त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ। अरू धेरै काबिल र महत्वपूर्ण नेता पनि हुनुहुन्छ।
बिएल संवाददाता - काठमाडौं