सहकारी लुटेरा ‘पावरफुल’ पर्‍यो हजुर!

‘आजसम्म पनि लुटेरा किन पत्ता लागेन ? यसले शंका उब्जाएको छ,’ सेयर सदस्य पुष्पराज पौडेलले भने ।

सबै हेर्नुहोस्

प्रतिबद्धताको २९% मात्रै विदेशी लगानी

स्वीकृत भएको पौने ३ खर्ब मध्ये ८६ अर्ब भित्रियो, ऋण र मुनाफा सञ्चिति रकम ९३ अर्ब

सबै हेर्नुहोस्

बरदान बन्यो वाग्मतीको फोहर पानी

उनले जब वाग्मतीको बगरमा पाइला राखे, अन्यत्र फर्कनु परेको छैन।

सबै हेर्नुहोस्

विप्लवबारे सरकारी धारणा: प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

विप्लव समूहलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ।

सबै हेर्नुहोस्

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस् ।’

सबै हेर्नुहोस्

यस्ता कामदार जान पाउँछन् जापान

१४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ

सबै हेर्नुहोस्

६ लेन सडकमा १२ करोड खर्चेर अपांगमैत्री आकाशेपुल

आयोजना प्रमुख इञ्जिनियर जीवेन्द्र मिश्रले जनचेतनाको विकास नहुँदा पुलको प्रयोगमा कमि भएको भन्दै सबैको सहकार्यमा सचेतना जगाउनुपर्ने बताए।

सबै हेर्नुहोस्

प्रतिबन्ध हटाउन विप्लवको अल्टिमेटम, आन्दोलनको घोषणा

पर्सि देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

सबै हेर्नुहोस्

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

जापानी नागरिकले जे जस्तो सेवा, सुविधा र शर्त पाउने हो। ती सबै नेपालीले पाउने सुनिश्चित भएको छ

सबै हेर्नुहोस्

हेल्पलेस’ र ‘होपलेस’को अवस्थामा दलित महिला, घर भित्रैदेखि सुरु हुन्छ विभेद

सबैभन्दा बढी वहिष्करण र उत्पीडनमा परेको समुदाय दलित समुदाय भएको बताइन्छ। त्यसभित्र पनि महिला अझ बढी उत्पीडनमा छन्।

सबै हेर्नुहोस्

बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको घोषणा

बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ को विरोधमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आन्दोलन गर्ने भएको छ।

सबै हेर्नुहोस्

अधिवेशन सकिएको भोलिपल्टै किन बोलाए नेकपा र कांग्रेसले संसदीय दलको बैठक?

संघीय संसदको हिउँदे अधिवेशन सकिए पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। विस्तृतमा

सबै हेर्नुहोस्

ओली सरकारको वर्ष दिन : स्थिर तागतको असंगत प्रलाप

यो सरकारलाई अर्को चार वर्ष बाहिरबाट कसैले हल्लाउन सक्दैन ।

सबै हेर्नुहोस्

सके फकाउने नभए तर्साउने

'विप्लव समूहलाई सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

सबै हेर्नुहोस्

मन्त्रीले केन्द्राध्यक्षलाई भने - ‘तिमीलाई हेडमास्टर कसले बनायो ?’

परीक्षा अनुगमनका क्रममा प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले केन्द्राध्यक्ष र शिक्षकलाई हप्कीदप्की गरेका छन्।

सबै हेर्नुहोस्

नेपाल–जापान समझदारी आज

जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो ।

सबै हेर्नुहोस्

जो ५० करोड वर्षअघि पृथ्वीमा बस्थे

पृथ्वीमा ५० करोड वर्षअघि कस्ता खालका जीव बस्दा रहेछन् भन्ने थाहा पाउन यो खोजलाई वैज्ञानिक ‘कोशेढुंगा’ मानिएको छ। विस्तृतमा

सबै हेर्नुहोस्

बाबु विश्वास हुन्, आमा सत्य

यो संसारमा बाबु हुँ भन्नेलाई पनि आफैँमा संशय हुनसक्छ र मेरा बाबु भनेर खुट्टामा ढोग्दा पनि अधिकांश अवस्थामा डीएनएको रिपोर्टले पुष्टि गरेको हुँदैन।

सबै हेर्नुहोस्

‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

सबै हेर्नुहोस्

सरकार र कांग्रेसबीच चन्दलाई हेर्ने दृष्टिकोणमा मतान्तर

प्रतिपक्षी दल कांग्रेसले भने विगतमा योभन्दा ठूलो हिंसात्मक आन्दोलन संवादबाटै समाधान भएकाले अहिले पनि वार्ताबाट अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सबै हेर्नुहोस्

राजधानीमा सार्वजनिक शौचालयको अभाव

हाल काठमाडौं महानगरभित्र ५८ शौचालय छन्। तर धेरैजसो सर्वसाधारणले शौचालय झट्टै देख्न सक्ने अबस्था छैनन्।

सबै हेर्नुहोस्